शोभिता फेसबुकमा हिट (भिडियोसहित)

काठमाडौं– । पत्रकारको पेसा नै सूचना र प्रविधिसँग रमाउने हो । जतिबेला पनि नयाँ केही समाचार र सूचना पाइन्छ कि भनेर सामाजिक सञ्जालमा जोडिरहने पत्रकारको जीवनशैली र दैनिकीलाई लिएर रेडियो पत्रकार शोभिता रिसालले गीत लेखेकी छन् । शब्द र गायन शोभिता रिसालकै रहेको ‘मेरा मायालु फेसबुकमा हिट’ तीज गीत सार्वजनिक भएको । शोभितालाई गायनमा राजन … Continue reading शोभिता फेसबुकमा हिट (भिडियोसहित)